Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खटिएका स्वय सेवकहरुले दशरथ रंगशालामा प्रदर्शन गरेका छन् । साग खेलकुदमा खटिएका स्वयं सेवकलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले प्रमाण पत्र वितरण गर्न बुधबार विहान आयोजना गरेको कार्यक्रममा उनीहरुले नारावाजी र प्रदर्शन गरेका हुन् । सागको भोलेन्टियरमा खटिएकाहरुलाई जथाभावी रुपमा प्रमाणपत्र वितरण गरेको, प्रमाणपत्र हस्तलिखित भएको र प्रमाणपत्रहरुमा…