Live on
Your Voice, Your Power
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन । सातदोबाटोस्थित करातेको हलमा भइरहेको खेलमा भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले भारतीय खेलाडी मनिस कौसललाई पराजित गरेका हुन् । यसअघि बक्सिङमा मिनु गुरुङले स्वर्ण पदक हात पारेकि थिइन् । यो सँगै नेपालको स्वर्ण संख्या ४७…