अन्य Archives | Page 35 of 48 | Khabarhub Khabarhub

तेक्वान्दोमा संगिताले जितिन स्वर्ण, कूल स्वर्णको संख्या २८ पुग्यो

काठमाडौं– नेपाली खेलाडी संगिता बस्यालले तेक्वान्दोलमा स्वर्ण पदक जितेकी छन् । महिला ६२ किलोमुनिको प्रतिस्पर्धामा भारतीय खेलाडी गगन ज्योतगिललाई १९–८ ले पराजित गर्दै संगिताले स्वर्ण जितेकी हुन् । संगिताले स्वर्ण पदक जितेसँगै १३ औं सागमा नेपालले प्राप्त गरेको स्वर्ण पदकको संख्या मात्रै २८ पुगेको छ ।