अन्य Archives | Page 43 of 48 | Khabarhub Khabarhub

दक्षिण एसियाली शारीरिक सुगठन साउनमा

काठमाडौं– १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता साउनमा हुने भएको छ । दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघ र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको संयुक्त आयोजनामा प्रतियोगिता साउन ३ र ४ गते काठमाडौंमा हुन लागेको हो । प्रतियोगिता नेपालले यो सहित तेस्रो पटक आयोजना गर्न लागेको हो । कमलादीस्थित प्रज्ञा भवनमा हुने…