Live on
Your Voice, Your Power
काठमाडौं – कराते खेलाडी सञ्जोग वाइबाले अस्ट्रियन जुनियर ओपन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अस्ट्रियाको साल्सवर्गमा हुने प्रतियोगितामा नेपालबाट सञ्जोग सहभागी हुने राखेपले जनाएको छ । प्रतियोगिता जुन २१ र २२ तारिखमा हुनेछ । प्रतियोगितामा सञ्जोगले ४० केजी तौलसमूह तथा एकल कातामा नेपालको सहभागीता जनाउनेछन् । सञ्जोगले जुन २२ मा खेल्ने छन् ।…