अन्य Archives | Page 9 of 48 | Khabarhub Khabarhub

काठमाडौँमा गणेशमान सिंह बक्सिङ प्रतियोगिता हुने

काठमाडौँ– काठमाडौँमा ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ । प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च स्वर्गीय नेता गणेशमान सिंहको स्मृतिमा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले मङ्गलबारदेखि यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुने छन् । बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक…