क्रिकेट « Khabarhub

वेस्ट इन्डिज विश्वकपको ‘सुपर ८’ मा : न्युजिल्यान्ड १३ रनले पराजित

काठमाडौं - आईसीसी टी-२० विश्वकप समूह ‘सी’को वेस्ट इन्डिज ‘सुपर ८’ मा प्रवेश गरेको छ। बिहीबार बिहानको खेलमा न्युजिल्यान्डविरुद्धको खेलमा १३ रनको शानदार जित निकाल्दै वेस्ट इन्डिज ‘सुपर ८’ मा पुगेको हो। वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३६ रनमा समेटियो। सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले…