Live on
Your Voice, Your Power
काठमाडौँ – आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेका नेपाली टोली शनिवार भएको खेलमा नेदरल्याण्ड्स ५ विकेटले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाउँदा…