Live on
Your Voice, Your Power
काठमाडौँ – वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको जीत हात पारेको हो । छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो । बैतडीले दिएको एक…