Live on
Your Voice, Your Power
काठमाडौँ- इण्डियन प्रिमियर लिग आईपिएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा हुने खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्ग्स आज राति पौने ८ बजे भिड्नेछन् । यो जसप्रित बुमराहको २०० औँ टी–ट्वान्टी खेल हो । साथै रोबिन उथप्पाको यो २०० औँ आईपिएल खेल पनि हो । यसअघि मुम्बई लखनउ सुपर…