Live on
Your Voice, Your Power
काठमाडौं– फिनिसर शरद भेषावकरले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘कमब्याक’ गर्दैछन् । यहि अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने,‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ ।’ यसअघि नेपाली टोलीले सन् २०१४ मा ढाकामा विश्वकप खेलेको थियो । त्यसयता, टोलीले…