Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई १ ओभरको पहिलो बलमै झट्का लागेको छ । कर्णालीले ओपनर जयकिशन कोलसेवालालाई पहिलो विकेटको रुपमा गुमाएको हो । उनी ४ बल सामाना गरेर १ रनमै आउट भएका हुन् । ललित राजवंशीको बलमा कोलसेवाला हर्श ठाकारमार्फत क्याच आउट भएका हुन् । २ ओभरमा आइपुग्दा कर्णालीले एक…