Live on
Your Voice, Your Power
भरतपुर– गत जेठ १५ गतेदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य मंगलबारबाट शुरु गरिने भएको छ । स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि रंगशालाको काम रोकिएको थियो । सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रंगशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले मंगलबारबाट काम शुरु गर्न…