क्रिकेट Archives | Page 242 of 289 | Khabarhub Khabarhub

धनगढीद्वारा विराटनगरसामू १ सय १८ रनको लक्ष्य प्रस्तुत

पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार बिहान पोखरा क्रिकेट मैदानमा भएको खेलमा धनगढीले निर्धारित २० ओभरको खेल खेल्दै ८ विकेट गुमाएर १सय१७रन बनायो । टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीले ब्याटिङमा राम्रो सुरुवात गर्न नसक्दा सानो योगफलमा टुङ्गीएको हो…