क्रिकेट Archives | Page 249 of 270 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं- प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेल असार ४ गते महेन्द्रनगरमा हुनेछ । ४ गते नै अर्को एक खेल हुनेछ जसमा…