Live on
Your Voice, Your Power
काठमाडौं – एएफसी यु–१६ च्याम्पियनसिप छनोट चरणको पहिलो खेलमा नेपाली युवा फुटबल टोली भोलि (शनिबार) घरेलु टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको समूह ए मा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा घरेलु युवा टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । केही दिन अगाडिमात्रै भारतमा सम्पन्न यु–१५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका अधिकाशं खेलाडी एएफसी यु–१६…