क्रिकेट Archives | Page 260 of 293 | Khabarhub Khabarhub

अमेरिकाले रिजेक्ट गरिदियो सन्दीप लामिछानेको भिसा

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार  गरेको छ । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । सन्दीप मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिन गएका थिए । तर, अमेरिकाले उनलाई भिसा दिन अस्विकार गरेको छ ।…