Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम सातादेखि शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता कन्चनपुरको महेन्द्रनगरमा जेष्ठ २८ गतेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगितामा ७ प्रदेशका ६ वटै…