Live on
Your Voice, Your Power
न्युजिल्यान्डले मे महिनामा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । न्युजिल्यान्डले कप्तान केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान केनसँगै टम लेथम, मिचेल, कोलिन डी ग्रान्डहोम, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट, इश सोधी, हेनरी निकोल्स र मार्टिन गुप्टिल छन् । यस्तै, टम ब्लन्डेल, रोस टेलर,…