क्रिकेट Archives | Page 262 of 270 | Khabarhub Khabarhub

स्मिथ र वार्नरको प्रतिबन्ध फुकुवा

एजेन्सी — अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथिको प्रतिबन्ध फुकुवा भएको छ । बल टेम्पिरिङ काण्डमा परि पछिल्लो एक बर्ष निलम्बनमा परेका स्मिथ र वार्नर कारबाही बिहीबार फुकुवा भएको हो । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटका क्रममा उनीहरुले ‘बल टेम्परिङ’ गरेका थिए । एक वर्षको राष्ट्रिय टिमबाट खेल्न नपाएका स्मिथ र वार्नर…