Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट बंगलादेशविरुद्ध टस जितेर अस्ट्रेलियाले ब्याटिङ गर्ने निर्णय गरेको छ । ट्रेन्ट ब्रिज क्रिकेट र्मैदानमा हुने खेलमा टस हारेको बंगलादेश अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्नेछ । यसअघिका ५ खेलमा ४ खेल जीतेको अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा ५ अंक जोडेको बंगलादेश ५ औ)स्थानमा रहेको छ । आजको खेलमा जित…