क्रिकेट Archives | Page 44 of 284 | Khabarhub Khabarhub

दोस्रो खेलमा सुदूरपश्चिम र पोखरा भिड्दै : दीपेन्द्रलाई शीर्ष स्थानमा पुग्ने अवसर

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्गर्तत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुन लागेका हुन्। यो खेल दिउँसो १ बजेबाट सुरू हुनेछ। पोखरा एभन्जेर्स कुशल भुर्तेलले नेतृत्व गरेका छन् भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी हुन्। पोखरा भने प्लेअफबाट बाहिरिएको टिम…