क्रिकेट Archives | Page 86 of 266 | Khabarhub Khabarhub

विश्वकप फाइनल: महत्त्वपूर्ण बन्नसक्छ ‘पावर प्ले’

सन् १९८३ मा दाबेदार वेस्ट इन्डिजलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको भारत तेस्रो पटक विश्वकप उपाधिको नजिक पुगेको छ। लगातार १० खेलमा जित हात पारेको भारतले उपाधिका लागि अस्ट्रेलियाको सामना गर्ने छ। कमजोर सुरुवातका बाबजुद अस्ट्रेलिया लगातार ८ खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरेको छ। भारतले सहजै प्रतिद्वन्द्वीलाई हराएको छ भने अस्ट्रेलियाले…