क्रिकेट Archives | Page 94 of 273 | Khabarhub Khabarhub

विराटको किर्तिमानी शतकमा भारतको विशाल योगफल

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । विराट कोहलीको शतकको मदतमा भारतले तीन सय ९७ रन बनाएको हो । मुम्बइस्थित वानखेड स्टेडियममा कोहलीले कीर्तिमानी शतक बनाए । उनले टोलीका लागि एक सय १७ रनको बनाए । त्यसअघि विराटले आफ्नै राष्ट्रका…