फुटबल Archives | Page 10 of 339 | Khabarhub Khabarhub

एम्बाप्पेको ह्याट्रिकमा सिटीविरुद्ध रियल म्याड्रिडको जित

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि बुधबार राति भएको दोस्रो लेग प्ले अफमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको छ। पहिलो लेगमा ३-२ ले जित हात पारेको रियल एग्रिगेटमा ६-३ को सफलता सहित दोस्रो चरण प्रवेश गरेको हो। बुधवार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलिएन एम्बाप्पेले ह्याट्रिक पूरा गरे।…