Live on
Your Voice, Your Power
काठमाडौं - एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई ४-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश गरेको छ। सिटीको जितका लागि रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक-एक गोल गरे। खेलको २८ औं मिनेटमा महरेज, ३० औं मिनेटमा अल्भारेज र खेलको ३८ औं मिनेटमा फोडेनले…