फुटबल Archives | Page 11 of 345 | Khabarhub Khabarhub

दक्षिण अमेरिकी विश्वकप छनोट : इक्वेडर दोस्रो स्थानमा

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्रको विश्वकप छनोटको खेलमा इक्वेडरले भेनेजुएलालाई २–१ ले हराएको छ । इक्वेडरका लागि दुवै गोल इनर भ्यालेन्सियाले गरे । खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरेका भ्यालेन्सियाले ४६ औँ मिनेटमा दोस्रो गोल गरे। भेनेजुएलाका लागि इन्जुरी समयमा झोन्डर काजिजले गोल गरे । उनको प्रहार विपक्ष गोल रक्षकले बचाएपछि भ्यालेसन्सया ह्याट्रिक गर्नबाट…