फुटबल Archives | Page 114 of 350 | Khabarhub Khabarhub

विश्वकपको आफ्नो पहिलो खेलमै अर्जेन्टिना साउदी अरबसँग पराजित

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदी अरबसँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलअन्तरले पराजित भएको हो । लुसाइल स्टेडियममा साउदी अरबले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई…