फुटबल Archives | Page 144 of 350 | Khabarhub Khabarhub

लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता बराबरीमा रोकिएको छ । शनिबार रातिको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १–१ को बराबरीमा रोकिएको हो । पर्सिजाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई…