Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेले विश्वकप छनौट अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् । कान्टेले बुधबार राति युक्रेनविरुद्धको खेलमा घाइते भएका थिए । विश्वकप छनोट अन्तर्गत फ्रान्सले अब काजकिस्तान र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ । फ्रान्सले काजकिस्तानसँग आइतबार र बुधबार बोस्नियासँग खेल्नेछ ।