Live on
Your Voice, Your Power
काठमाडौँ– विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शानदार जित निकालेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को शानदार जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे । बिराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा…