Live on
Your Voice, Your Power
काठमाडौँ– धरानमा आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपको २३औँ संस्करण यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण आर्थिक सहयोग जुट्न नसक्दा विगत २२ बर्षदेखि निरन्तर हुँदै आएको बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपटक नहुने भएको हो । आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै २३ औं सँस्करण आयोजना गर्न नसक्ने जानकारी दिएको हो…