Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल हुने भएको छ । चौदण्डी र चन्द्रपुरबीचको खेल अपराह्न २ बजेबाट एन्फा मैदान सातदोबाटोमा हुनेछ । आजको खेलमा दुवै टिम पहिलो जितको खोजीमा रहने छन् । पहिलो खेलमा चौदण्डी नगरपालिका विभागीय टिम नेपाल पुलिस क्लबसँग र चन्द्रपुर नगरपालिका एपीएफ क्लबसँग…