Live on
Your Voice, Your Power
काठमाडौँ- भक्तपुरको सिर्जनानगर बस्ने अनिल रुपाखेती कुनै समय नेपालको जर्सीमा उत्साहका साथ फुटबल मैदानमा उत्रन्थे । झण्डै एक दशक नेपाली टिममा खेलेका अनिल मैदामै लागेको चोटका कारण अहिले घरमा थलिएका छन् । झण्डै तीन दशकअघि लागेको घुँडाको चोटले उनलाई अहिले पनि पिरोलिरहेछ । उनले एक पटक दायाँ घुँडाको र दुई पटक बायाँ घुँडाको शल्यक्रिया गराइसकेका…