फुटबल Archives | Page 242 of 346 | Khabarhub Khabarhub

सनले ४ गोल गरेको खेलमा टोटनहम विजयी

काठमाडौँ- इङलिस प्रिमियर लिगमा टोटनहमले साउथह्यामटनलाई पराजित गरेको छ। आइतबार बेलुका भएको खेलमा टोटनहमले साउथह्यामटनलाई उसकै घरेलु मैदानमा ५-२ गोल अन्तरले पराजित गरेको हो। टोटनहमका लागि दक्षिण कोरियाली स्टाइकर सन ह्युग मिनले ह्याटि्रक सहित ४ गोल गरे भने कप्तान ह्यारी केनले१ गोल गरेका हुन्। खेलमा साउथह्यामटनका लागि इङ्सले ३२ ‍औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता…