Live on
Your Voice, Your Power
पोखरा – थ्रीस्टार क्लब २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोल नहुँदा टाइब्रेकरको सहारा लिनुपरेको थियो। टाइब्रेकरमा मच्छिन्द्रका विशाल घलान र आदित्य शाक्यका प्रहार विफल हुँदा टोली…