फुटबल Archives | Page 256 of 348 | Khabarhub Khabarhub

ए डिभिजन लिग क्लबलाई महानगरको सहयोग हस्तान्तरण

काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्रमा रहेका शहीद स्मारक ए डिभिजन लिग क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको छ। सोमबार राजधानीमा कार्यक्रमको आयोजना गरि काठमाडौंका ६ वटा क्लबलाई महानगरले रकम हस्तान्तरण गरेको हो । महानगरले ए डिभिजन क्लबलाई १०/१० लाख सहयोग हस्तान्तरण गरेको हो । ए डिभिजन लिग खेल्ने महानगरका क्लबहरुमा मनाङ मस्याङ्दी क्लब, संकटा, सरस्वती,…