फुटबल Archives | Page 263 of 341 | Khabarhub Khabarhub

फिफा विश्वकप तथा एएफसी एसिया कपका खेल जुनमा हुने

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को संयुक्छ छनोट अन्तर्गतका खेलको मिती पछि धकेलिएको छ । मार्च २३ देखि ३१ सम्म हुने तय भएका खेलहरु कोरोना भाइरस (कोभिड–१९) ले एसियाली क्षेत्रलाई बढी प्रभावीत बनाएपछि फिफा र एएफसीले नयाँ मिती निर्धारण गरेका हुन् । अब नयाँ मितीअनुसार खेल जुन १ देखि ९ सम्म हुने…