फुटबल Archives | Page 275 of 341 | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः च्यासल र एपीएफले अंक बाँडे

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले गोल रहित बराबरी खेलेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नेपालका अनुभवी फरवार्ड सन्तोष साहुखलले च्यासलको अग्रपङ्ति सम्हाले पनि गोल गर्न भने सकेनन् । च्यासलसँग रक्षात्मक खेलेको एपीएफले…