Live on
Your Voice, Your Power
काठमाडौं – सहिद स्मारक ए डिभिजन फुटबल लिगमा जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले यो सिजनको आफ्नो यात्रा टुङ्ग्याएको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मैदामा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले पराजित गरेको हो । फ्रेन्ड्सविरुद्ध पुलिसले ३ गोल गर्दा अनुभवी खेलाडी राईले ह्याट्रिक गरेका हुन् । उनले खेलको ४९, ५६ र ८५ औं मिनेटमा…