फुटबल Archives | Page 280 of 345 | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज मछिन्द्र र जावलाखेल तथा मनाङ र हिमालयन भिड्दै

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा मछिन्द्र र जावलाखेल तथा दोस्रो खेलमा मनाङ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । लिगको अपराजित टिम मछिन्द्र र जावलाखेल मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा मनाङ र शेर्पा क्लब दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा…