Live on
Your Voice, Your Power
एजेन्सी– कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने ७ टिमको टुंगो लागेको छ । आइतबार सम्पन्न एएफसी च्याम्पियन्स लिगको खेलमा जापानको उरावा रेड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अलहिलालले उपाधि जितेसँग ६ महादेशका सात टिमको टुंगो लागको हो । अब क्लब विश्वकपमा च्याम्पियन्स लिग विजेता लिभरपुलसहित आयोजक राष्ट्र कतारको अल साद, ब्राजिलको फ्लामेन्गो, ट्युनिसियाको…