फुटबल Archives | Page 29 of 339 | Khabarhub Khabarhub

आर्सनल र ब्राइटनले खेले बराबरी

काठमाडौं– इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल रब्राइटनले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आर्सनलका काइ हाभेर्टज र ब्राइटनका जाआओ पेड्रोले एक–एक गोल गरेका थिए । खेलको ३८औँ मिनेटमा आर्सनलका हाभेर्टजले सुरुवाती गोल गरेका थिए भने ब्राइटनका पेड्रोले ५८औँ मिनेटमा गोल फर्काएका थिए ।…