Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३-२ को जित निकालेको हो । त्यसअघि खेलको १५ औं मिनेटमा पास्कल ग्रोसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए…