फुटबल Archives | Page 294 of 339 | Khabarhub Khabarhub

१५ दिनपछि स्वदेश फर्किदै नेपाली फुटबल टोली

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार (आज) स्वदेश फर्किँदै छ । फिफा विश्वक २०२२ तथा एएफसी उसियन कप २०२३ अन्तर्गतको छनोट खेलका लागि जोर्डनमा रहेको नेपाली टोली आज बेलुका साढे ६ बजे काठमाडौं आइपुग्नेछ । नेपाली टोलीले पछिल्लो १५ दिन विदेशमा विताएको छ । जसमा नेपाल अस्ट्रेलियाविरुद्धको खेलका लागि असोज १५ गते अस्ट्रेलिया उडेको थियो…