Live on
Your Voice, Your Power
काठमाडौं– तेस्रो संस्करणको यु–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेल शुक्रबार दिउँसो हलचोकमा शुरु भइरहँदा धेरैको आँखा थियो नेपाली ‘प्लेइङ लिष्टको शुरुवाती ११’ मा । त्यहाँ सबै खेलाडी उत्तिकै क्षमतावान थिए । तर, सबैको ध्यान भने ‘जर्सी नम्बर २१’ ले तान्यो । माल्दिभ्सविरुद्धको शुरुवाती ११ मा थिए जर्सी नम्बर २१ का खेलाडी– ‘मनिस डाँगी’ । उनी नेपाली…