फुटबल Archives | Page 3 of 351 | Khabarhub Khabarhub

नेपालको पोस्टमा उत्तर कोरियाले हान्यो ११ गोल

काठमाडौं- एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।   भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो । नेपालले पहिलो हाफमै ५ गोल खान पुगेको थियो। त्यसपछि दोस्रो हाफमा उत्तर कोरियाले ६ गोल थपेको हो ।  प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेलेको थियो…