फुटबल Archives | Page 300 of 341 | Khabarhub Khabarhub

यु–१८ साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालमाथि भुटान हावी

काठमाडौं – काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानविरुद्धको खेलको पहिलो हाफमा नेपाल पछि परेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले पछि परेको हो । खेलमा नेपालविरुद्ध भेटानका यशी दोर्जीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् । यसअघि…