फुटबल « Khabarhub

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यसअघिकै स्थानमा यथावत रहेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । दक्षिण एसियाली देशको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको…