Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ गोलले हराउँदै बार्सिलोनाले सुखद सुरुवात गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल गरेका थिए । खेलको ४४औँ मिनेटमा भ्यालेन्सियाका डुरोले सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा…